Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् ।

सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन् । पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ ।

पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् । अहिले माधव नेपाल सरकारमा जोडिँदा पुष्पकमल दाहाल सरकार झन मजबुत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077