Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेता चुन्न वागमती प्रदेशमा मतदान सुरु

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ ।

दिउँसो २ बजेबाट हुने भनिएको मतदान एक घण्टा ढिला गरी सवा ३ बाट सुरु भएको हो ।

निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् । दलको नेतामा विजयी हुन १९ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077