Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा अडिएको छ ।

यो सेसनमा २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३ सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077