Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेश कांग्रेस संसदीय दलको यादव निर्वाचित

धनुषा । मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित भएका छन् ।

उनले प्रदेशका २२ सांसदमध्ये १८ मत पाए । प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

रौतहटबाट प्रदेशसभामा निर्वाचित कृष्णा कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुन् ।

दलको नेता चयन भएका कृष्णा पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका  हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077