Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

    प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् ।

    माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।



    बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार