Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते, कारमा आगलागी

    भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते, कारमा आगलागी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 702
    SHARES

    काठमाडौं । कार दुर्घटनामा परी क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

    भारतको उत्तराखण्डको रुर्कीमा शुक्रबार भएको कार दुर्घटनामा क्रिकेटर पन्त घाइते भएका हुन् ।



    समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर ऋषभ पन्तको कार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किएको हो ।



    दुर्घटनापछि कारमा आगलागीसमेत भएको छ । उक्त दुर्घटनामा ऋषभ पन्त गम्भिर घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार