Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

शनिबार पार्टीले प्रदेशमा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको हो।

यस्तै सचेतकमा चन्दनकुमार सिंह चयन भएका छन् ।

शम्भु साह सचिव र भाग्यश्रीकुमारी चौधरी कोषाध्यक्ष चयन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077