Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेको छ ।

यससँगै सूचक २०४७.४६ विन्दुमा अडिएको छ । ९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

११ कम्पनीको १२ सय ९४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077