Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीकाे बैठकलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

उनले आज बिहान ११ बजे कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाईे सम्बोधन गर्ने भएका हुन् ।

पार्टी, सरकार र आगामी रणनीतिका विषयमा प्रधानमन्त्रीले अखिलका पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महासचिव दिपेश पुनले जानकारी दिए ।

उनका अनुसार अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077