Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

    न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 438
    SHARES

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दै छ ।

    कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।



    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।



    विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुनः बैठक बस्न लागेको बताइएको छ ।

    एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार