Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका क्रममा मारिएका सञ्जिव र चेतनको परिवारलाई सरकारले अर्थिक सहयोग गर्ने

काठमाडौं । गत मंसिर ४ गतेको निर्वाचनका क्रममा बाजुरा ज्यान गुमाएको दुई युवाका परिवारलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको बेला मृत्यु भएका चेतन अयडी र सञ्जीव अयडीमा परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको हो ।

यस्तै, केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले वेहोर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077