Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थसचिव रायले सम्हाले कार्यभार

    अर्थसचिव रायले सम्हाले कार्यभार

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थसचिव तोयम रायमाझीले कार्यभार सम्हालेका छन् ।

    शुक्रबार दिउँसो मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।



    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा रायमाझीलाई ल्याउने निर्णय गरेको थियो।



    यसअघि राय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार