Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस संसदीय बैठक : कार्यसमितिलाई पूर्णता दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ।

शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको हो ।

यस प्रक्रियालाई यथाशीघ्र सुरू गरिने पनि उनले बताए। यस्तै अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने भएको छ।

त्यसदिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।

दलको बैठकले मतदाता, पार्टीका कार्यकर्ता, निवर्तमान सरकार, लगायतलाई धन्यवाद पनि ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077