Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रदेश-१ मा आज नयाँ सरकार गठन हुने

    प्रदेश-१ मा आज नयाँ सरकार गठन हुने

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 468
    SHARES

    काठमाडौं । प्रदेश नम्बर १ मा आज नयाँ सरकार गठन हुने भएको छ ।

    सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन् । बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्।



    ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।



    नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार