Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा बालकले हाने शिक्षिकालाई गोली, स्वास्थ्य अवस्था गम्भीर

    अमेरिकामा बालकले हाने शिक्षिकालाई गोली, स्वास्थ्य अवस्था गम्भीर

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 591
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको भर्जिनियामा राज्यमा एक बालकले आफ्नी शिक्षिकालाई गोली हानेका छन् ।

    पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका छ वर्षीय बालकले शिक्षकालाई गोली हानेर गम्भीर घाइते बनाएका हुन् ।



    न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ ।



    घाइते शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र उनको अवस्था सुधारोन्मुख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार