Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने यात्रुहरुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई बार कोडसहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड–१९ टेष्ट एआइपी गरेको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

निगमले सूचना जारी गर्दै विदेशमा कोरोना संक्रमण बढेसँगै निगमका जहाजबाट नेपाल भित्रिने यात्रुलाई सावधानीका उपाय आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077