Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढेको छ ।

यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । १४ लाख ५९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४० वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077