Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको एमालेका एक सांसदलेले जानकारी दिए ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077