Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ब्राजिलमा पूर्वराष्ट्रपतिको समर्थनमा दंगामा उत्रिएका १५ सय प्रदर्शनकारी पक्राउ

एजेन्सी । ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् ।

राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् ।

पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कंग्रेस भवनमा छिरेर हुलदंगा गर्ने जो कोहीलाई कडा सजाय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077