Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले बढेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।

३६ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८६ वटा कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077