Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ सभामुखमा माओवादीका बाबुरामको एकल मनोनयन दर्ता

    प्रदेश १ सभामुखमा माओवादीका बाबुरामको एकल मनोनयन दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 597
    SHARES

    विराटनगर । प्रदेश १ को सभामुखमा माओवादीका प्रदेशसभा सदस्य बाबुराम गौतमको एकल मनोनयन दर्ता भएको छ ।

    सत्ता साझेदार दलहरुको तर्फबाट गौतमले सभामुखमा मनोनयन दर्ता गरेका हुन् ।



    गाैतमकाे उम्मेदवारीमा एमालेका रेवतीरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक तथा राप्रपाका गोपाल विश्वकर्मा समर्थक रहेका छन् ।



    नेपाली काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने भएको छ ।

    ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ६० सांसदको समर्थन प्राप्त भए गौतम प्रदेश १ को दोस्रो सभामुख बन्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार