Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

    बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 537
    SHARES

    मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाएका छन् ।

    प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार