Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पुस २९ गते शपथ लिने

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते शपथ ग्रहण गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादव आजै नियुक्त भएका छन् ।

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ । मधेश प्रदेशसभामा १०७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077