Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • लाेसपा मधेस प्रदेश संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

    लाेसपा मधेस प्रदेश संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

    पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।



    लोसपा दलका नेताका लागि पार्टीको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र सांसद उपेन्द्र महतो पनि आकांक्षी थिए ।



    उनी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् । मधेश प्रदेशमा लोसपाको ९ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार