Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु

पर्सा । पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को त्रिपति ट्रेडिङ एन्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ज्यान गुमाउनेमा भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादव रहेका छन् ।

उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077