Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

    अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 486
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार