Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जसपाका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज

    जसपाका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 855
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टीका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    जसपाबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्की सहभागी हुने छन् ।



    अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।



    साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार