Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बिन्दबासिनी कंसाकारले सांसद पदको शपथ लिँदै

    बिन्दबासिनी कंसाकारले सांसद पदको शपथ लिँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले शपद लिने भएकी छन्।

    संसद् सचिवालयका अनुसार सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।



    समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा मुछिएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।



    श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार