Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रास्वपा सांसद कंसाकारले लिइन् पद तथा गोपनीयताको शपथ

    रास्वपा सांसद कंसाकारले लिइन् पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 582
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।



    समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा मुछिएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।



    श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार