Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • उपनिर्वाचनमा विजयी सांसद लामिछाने र वाग्लेले लिए शपथ

    उपनिर्वाचनमा विजयी सांसद लामिछाने र वाग्लेले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 726
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद सचिवालयमा शपथ खुवाएका हुन् ।



    वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।



    बारा २ बाट निर्वाचित सांसद् उपेन्द्र यादवको भने आज शपथ भएन् ।  यादवको कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार