Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नवनिर्वाचित सभापति राईले लिइन् शपथ

    नवनिर्वाचित सभापति राईले लिइन् शपथ

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 513
    SHARES

    काठमाडौं । विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    सिंहदरवारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापति राईलाई सो शपथ गराएका हुन् ।



    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राईले आजै पदभार समेत सम्हालेकी छन् ।



    यसअघि उक्त समितिको सभापतिका रुपमा रहेका डा. वेदुराम भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएसँगै सभापति पद रिक्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार