Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ भोलि

    नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ भोलि

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 555
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनियताको सपथ सोमबार हुने भएको छ ।

    निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि भोलि यादवले सपथ लिनेछन् ।



    उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् ।



    यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार