Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 495
    SHARES

    काठमाडौं । मधेश प्रदेशमा नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन् । मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका हुन् ।



    प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधारमन्त्री, वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।



    त्यस्तै नेकपा एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार