Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चौथोपटक आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

    चौथोपटक आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 405
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।

    यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।



    केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।



    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार