Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेश प्रदेशसभा बैठकमा हानाहान, कुर्सी र सीसीटीभी क्यामरा तोडफोड

    मधेश प्रदेशसभा बैठकमा हानाहान, कुर्सी र सीसीटीभी क्यामरा तोडफोड

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.3K
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । मधेश प्रदेश सभामा पुनः विवाद भएको छ । झण्डै ५ घन्टापछि सुरु भएको बैठकमा हानाहान भएको हो ।

    कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको बताइएको छ ।



    सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो ।



    आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार