Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेश प्रदेशमा लोसपाका मन्त्री कुर्मीले दिए राजीनामा

    मधेश प्रदेशमा लोसपाका मन्त्री कुर्मीले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 384
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।



    मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् ।



    लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार