Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

    कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 501
    SHARES

    विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण गराएका हुन् ।



    शुक्रवार कोसी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।



    महेन्द्र रत्न क्याम्पस ताहाचलमा कार्यरत रहेका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी समेत पुरा गरेका छन् ।

    सरकार गठन भएको ४ महिना पछि मात्र प्रदेशमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार