Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त

    राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 264
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रीपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।



    मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।



    नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार