Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • योजना आयोगका नवनियुक्त चार सदस्यले लिए शपथ

    योजना आयोगका नवनियुक्त चार सदस्यले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले शपथ लिएका छन् ।

    उनीहरुले आयोगकका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा.अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष शपथ लिए ।



    शपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार