Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी अन्तिम समयमा स्थगित भएको हो।

सरकारका मन्त्रीहरु पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएपछि बैठक स्थगित गरिएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जानकारी दियो ।

आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतका एजेण्डामाथि छलफल गर्ने तयारी थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077