Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीको सभामुखमा सत्ता गठबन्धनबाट पाठकको मनोनयन दर्ता

    बागमतीको सभामुखमा सत्ता गठबन्धनबाट पाठकको मनोनयन दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 492
    SHARES

    हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले मनोनयन दर्ता गरेका छन् ।

    पाठकले प्रदेशसभा सचिवालयमा बुधबार एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।



    उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।



    सभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार