Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.६६ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६६ अंकले बढेको छ । यससँगै सूचक २१५२.०५ विन्दुमा आएको छ ।

२१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर कारोबार भएको हो ।

कुल ५९ वटा कारोबार भएको छ । यस सेसनमा १८ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077