Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने स्रोतले जनाएको छ ।

वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारमा नजाने अडान लिएपछि आजको शपथमा भाग लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077