Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेश सभा उपसभामुखका लागि २ जनाको उम्मेदवारी

    सुदूरपश्चिम प्रदेश सभा उपसभामुखका लागि २ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 504
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।

    प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दर्ता गरेकी छन्।



    यस्तै नेकपा एकीकृत समाजवादीबाट माया पन्त उपसभामुखका लागि उम्मेदवार भएकी हुन्।



    यहाँ सत्तारूढ गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख परेकाे थियाे।

    तर, नागरिक उन्मुक्तिले तत्काल सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने भनेपछि एमालेबाट उम्मेदवार बनाइएको हो

    आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् । आजै उपसभामुखको पनि निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार