Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.१९ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१९ अंकले बढेको छ । यससँगै सूचक २१७५.३० विन्दुमा आएको छ ।

९ लाख ७३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको २२ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६२ वटा कारोबार भएको हो । यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077