Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाले सभामुखमा एमालेका उमेदवारलाई मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077