Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दलको छायाँ नपरोस्

    घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दलको छायाँ नपरोस्

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । सभामुखमा पराजित नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई कुनै दल विशेषको सभामुख नबनिदिन आग्रह गरेकी छन् ।

    संसदभवनबाट बाहिरिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद न्यौपानेले सिंगो संसदको अभिभावक भइदिन सभामुख घिमिरेलाई आग्रह गरेकी हुन् ।



    उनले सभामुख घिमिरेलाई बधाई दिँदै दलको सिंगो छायाँ सभामुखमा नपरोस् भनेर सुझाव दिएकी छन्।



    ‘अंक गणितीय खेलले गर्दा मत मेरो पक्षमा आएन। माननीय देवराज घिमिरेजी सभामुख हुनुभएको छ। मैले उहाँलाई बधाई पनि दिएँ। र, मैले उहाँको कार्यकालको शुभकामना दिएकी छु, उनले भनिन,‘मैले अपेक्षा गरेको छु, दलको सिंगो छायाँ सभामुखमा नपरोस्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार