Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

    कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 600
    SHARES

    काठमाडौं । नेपाली कांग्रेससबाट सभामुख पदका लागि ईश्वरी न्यौपानेले उम्मेदवारी उम्मेदवारी दिएकी छन्।

    बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगेर उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्।



    उनको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।



    उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

    उता सत्ता गठबन्धनबाट भने एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् । सत्ता गठबन्धनको स्पष्ट बहुमत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार