Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा, को कहाँ पुगे ? [सूचीसहित]

    सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।

    एपीएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो।



    त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो। नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ।



    भरत खनियाको एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा सरूवा भएको छ।

    नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरूवा भएको हो।

    त्यस्तै नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरूवा भएको हो।

    को को कहाँ पुगे:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार