Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया कार्यक्रम गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय अभ्यास र प्रक्रियासम्बन्धि अन्तर्क्रिया गर्ने भएका छन्।

प्रतिनिधि सभाको सभामुख चयन भएसँगै शपथ लिएका सभामुख घिमिरेले आज पदभार ग्रहण गर्दै सांसदहरूसँग अन्तर्क्रिया गर्ने जनाएका हुन्।

कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077